मिति: ४ बैशाख २०८२, बिहीबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
नेकपा एमाले कैलालीकाे गाेदावरि नगर कमिटीका ४६ जनाकाे सामुहिक राजिनामा – Darsan Nepal
ताजा समाचारराजनीतिसुदूरपश्चिम प्रदेश

नेकपा एमाले कैलालीकाे गाेदावरि नगर कमिटीका ४६ जनाकाे सामुहिक राजिनामा

कैलाली

नेकपा एमाले बाट ४६ जनाले सामुहिक राजीनामा दिएका छन ।
कैलालीको गोदावरी नगर कमिटी अत्तरिया, कैलालीका ४६ जनाले दिए सामूहिक राजीनामा दिएका हुन।

उनीहरूले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) बनेपछि आफूलगायत यस क्षेत्रका नेता कार्यकर्ता उत्साही बनेको बताउँदै उनीहरूले महासचिव शंकर पोखरेल र अन्य केही नेताहरूले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि पार्टी परित्याग गर्न बाध्य भएको उल्लेख गरेका छन्।

पुस १० गते नेकपा एमालेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष रहेका भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। सो पश्चात् ४६ जना नेता तथा कार्यकर्ताहरूले पुस ११ गते सामूहिक राजीनामा दिनुले रावल समर्थक रहेको बुझ्न सकिन्छ।

(यस्तो छ पत्र )

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button