मिति: २८ चैत्र २०८१, शुक्रबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
कालिकाेटमा बाेलेराे गाडी दुर्घटना ८जना घाइते – Darsan Nepal
ताजा समाचार

कालिकाेटमा बाेलेराे गाडी दुर्घटना ८जना घाइते

देपेन्द्र ब शाही
कालिकोट
कालिकोटमा डबल क्याब बाेलेराे गाडी दुर्घटना हुदा ८ जना घाइते भएका छन ।
सुर्खेत बाट कालिकोटको नरहरिनाथकाे डाडामाडु जाँदै गरेकाे कर्णाली प्रदेश ०२००२ च ०७०७ नम्बरकाे गाडि साझ ५:४० बजेकाे समयमा नरहरिनाथ -३ कुमालगाँउ स्थित इलाका प्रहरी कार्यालय कुमाल गाउँकाे नजिकै दुर्घटना भएकाे हाे ।

घटनास्थल नजिकै रहेका प्रहरीका अनुसार गाडी ब्याक गर्ने क्रममा अनियन्त्रित भई दुर्घ
प्रहरी कार्यालय कुमाल गाँउका अनुसार गाडी ब्याक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएकाे अनुसन्धान खुलेकाे छ ।
दुर्घटनामा परि घाइते हुनेमा
राजेन्द्र बुढा २० वर्षका नरहरिनाथ-३, अनिल कुमार बुढा २९ वर्षका नरहरिनाथ-३, देवी सहकारी, विष्णु बिष्ट ३५ वर्षका नरहरिनाथ-३, दान बहादुर सहकारी, गणेश आचार्य अम्मर बहादुर बिष्ट दैलेख जिल्ला दुल्लु नगरपालिका -३ का चालक जगत बि.क रहेका छन ।
घाईतेहरुको उपचार योगि नरहरिनाथ आधारभुत अस्पतालमा उपचार भैइरहेको छ ।
सबै यात्रुहरुकाे अवस्था सामान्य रहेको र घाइतेहरुकाे उपचारकाे निम्ति याेगि नरहरिनाथ आधारभुत अस्पताल लगिएकाे इलाका प्रहरी कार्यालय कुमालगाँउले जानकारि दिएकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button