कर्णाली प्रदेशताजा समाचार
पलाँतामा ५० लाख रुपैयाँ बराबरको पार्क र धर्मशाला निर्माण हुदै

कालिकोट
जिल्लाकाे पलाँता गाउँपालिमामा पार्क र धर्मशाला निमार्ण हुनेभएकाे छ ।
गाउँपालिकाको समन्वयमा सार्वजनिक जग्गाको उपयोग गर्दै पार्क र धर्मशाला निर्माण सुरु गरे पछि सार्वजनिक जग्गाको संरक्षण हुनुकाे साथै वृद्ध र बालबालिमा लाभान्वित हुने गाउँपालिकाका अध्यक्ष राेकायाले बताएका छन ।
उद्घाटन कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रमुख, वडा अध्यक्ष, स्थानीयबासीहरुकाे उपस्थिति रहेकाे थियाे ।