मिति: २८ चैत्र २०८१, शुक्रबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
त्रिवि विश्वविद्यालयले अबदेखि अंग्रेजी र नेपाली दुबै भाषामा प्रश्न साेध्ने – Darsan Nepal
ताजा समाचारशिक्षा

त्रिवि विश्वविद्यालयले अबदेखि अंग्रेजी र नेपाली दुबै भाषामा प्रश्न साेध्ने

त्रिवि विश्वविद्यालयले अबदेखि अंग्रेजी र नेपाली दुबै भाषामा प्रश्न साेध्ने

 

त्रिभुवन विश्वविद्यालयले अंग्रेजी र नेपाली दुबै भाषामा प्रश्नपत्र बनाउन थालेकाे छ ।
दुबै भाषामा प्रश्नपत्र बनाउदा बिद्यार्थीलाई बुझ्न सजिलाे हुने भएकाेले यस्ताे निर्णय गरिएकाे हाे ।

विश्वविद्यालयले स्नातक तह प्रथम वर्षकाे परिक्षामा दुबै भाषामा प्रश्नपत्र बनाउन थालेकाे हाे ।

अहिले सञ्चालनमा रहेको स्नातक तह प्रथम वर्षको परीक्षामा दुवै भाषाबाट प्रश्नपत्र बनाएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button