< Skip to content
२०८१ मंसिर ९ आईतवार
२०८१ मंसिर ९ आईतवार

काठमाडौं महानगपालिकाले स्वास्थ्यकर्मी सहित १०८ जना कर्मचारि माग गर्याे

सेवा करारमा काठमाडौं महानगरपालिकाले विभिन्न पदहरुका स्वास्थ्यकर्मी सहित १०८ जना माग गरेकाे छ ।

प्रथम पटक प्रकाशित मिति: २०८१०७।०७
काठमाडौँ महानगरपालिका सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९ बमोजिम यस महानगरपालिकाको स्वास्थ्य विभाग अन्तर्गत रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा सेवा करारमा कामकाज गर्न जनशक्ति आवश्यक भएकोले लोक सेवा आयोगबाट सिफारिस वा अन्यत्रबाट स्थायी प्रकृतिको कर्मचारी सरुवा भई नआएसम्म यस आर्थिक वर्षको आषाढ मसान्त सम्मका लागि तपसिल बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयमा राजस्व तिरेको सक्कल रसिदको वा QR बाट भुक्तानी गरेको Statement, शैक्षिक योग्यता र सम्बन्धित विषयको कार्य अनुभव, Scan Copy सहित वेबसाइट www.kathmandu.gov.np मा रहेको अनलाइन आवेदन प्रणाली मार्फत दरखास्त दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल :
परीक्षा दस्तुर रु.
क्र.सं.
विज्ञापन नं
पद
तह
सेवा/समूह/उपसमूह
माग पद सङ्ख्या
मेडिकल अधिकृत
आठौं
स्थानीय स्वास्थ्य / ज. हे.स.
ल्याव टेक्निसियन
पाँचौं
स्थानीय स्वास्थ्य / मे.ल्या.टे.
फिजियोथेरापी असिस्टेन्ट
पाँचौं
स्थानीय स्वास्थ्य / फिजियोथेरापी
स्टाफ नर्स
पाँचौं
स्थानीय स्वास्थ्य / जनरल नर्सिङ
फार्मेसी सहायक
पाँचौं
स्थानीय स्वास्थ्य / फार्मेसी
रेडियोग्राफर
पाँचौं
स्थानीय स्वास्थ्य / रेडियोग्राफ
तथ्याङ्क सहायक
पाँचौं
स्थानीय प्रशासन / विविध
कार्यालय सहयोगी पदहरुमा खुलृकाे हाे ।

Picture of Darsan Nepal

Darsan Nepal

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।