< Skip to content
२०८१ मंसिर १० सोमबार
२०८१ मंसिर १० सोमबार

रेलकाे ठक्करबाट भारतमा एक नेपाली युवाकाे मृत्युु

भारत

मुम्बईकाे घाटकोपर देखि विद्याविहार रेलवे स्टेशनको बीचमा किमी नं.18/152 देखि 18/154 सम्मको डाउन स्लो लाईनमा रेल्वेलाईन क्रस गर्ने क्रममा रेलबाट काटिएर एक नेपाली युवाकाे मृत्यु भएकाे छ ।

संजय श्रीवास्तव नाम गरेका युवक लामाे समय देखि घाटकाेपर सुनिल बार नाम गरेकाे हाेटलमा काम गर्दै आएका थिय।

उनी केही दिन पहिले उनी घाेटकाेपरमा रहेकाे राजाेडि सरकारी उपचारकाे निम्ति पुगेकाे पर्चा उनकाे साथमा भेटिएकाे त्याे पर्चामा नाम संजय श्रीवास्तव लेखिएकाे र उनी सर्जरी डिपार्टमेन्टमा चेकजाँच गरेकाे देखिन्छ ।

उनकाे साथमा कुनै परिचय खुल्ने कागजात नहुदा उनकाे असली नाम र घर लगाएत आफन्तहरुकाे बारेमा कुनै जानकारि नहुदा यतिखेर उनकाे शव घाटकाेपर राजाेडि अस्पतालमै राखिएकाे जानकारि प्रवास नेपाली सम्पर्क विभाग भारत महाराष्ट्र राज्य सभापति राज रोकायाले दिएका छन ।

Picture of Darsan Nepal

Darsan Nepal

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।