राष्ट्रिय स्वतन्त्र पार्टी बाट निलम्बन भएका ढकालकाे प्रधानमन्त्रीलाई १५ बुँदे ज्ञापन पत्र
काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी बाट निलम्बन भएका महामन्त्री डा मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मासँग भेटघाट गर्दै १५ बुँदे सुझाव पत्र बुझाएका छन ।
ढकालकाे सुझाव पत्रमा किसानका समस्या देखि मिटर ब्याज पीडितका समस्या देखि स्थानिय निकाएमा भैरहेकाे भ्रष्टाचार र बेथिति नियन्त्रण गर्न सुझाव दिएका छन ।
साथै जिल्ला समन्वय खारेजि र स्थानिय निकाय नगरपालिका पालिकाहरुमा भ्रष्टाचार माैलाउदै गरेकाेले भ्रष्टाचार निउनिकरण गर्न आवस्यक सुधार गर्नु पर्ने सुझाव समेत दिएका छन ।
एक पटक नेपाली नागरिकता त्यागेर पछि फेरि नागरिकता लिने व्यक्तिलाई संविधानको धारा २८९ (१) बमोजिम मनोनयन वा नियुक्त हुन नदिने व्यवस्था पनि बनाउनुपर्ने सुझाव प्रधानमन्त्री शर्मालाई दिएका थिय।