ताजा समाचारदेशवाग्मती प्रदेश
अभिनेत्री तथा सामाजिक अभियान्ता आशिका तामाङ पक्राउ

प्रतिमा शाही
काठमाडौं
सामाजिक अभियान्ता आशिका तामाङ पक्रउ परेकि छन ।
गाैशाला बाट खटिएको प्रहरिले बुधबार दिउसाे स्वयम्भू बाट पक्राउ परेकि हुन।
उनलाई अभद्र व्यवहार सम्बन्धि मुद्दामा प्रहरिले नियन्त्रणमा लिई थप अनुसन्धान भै रहेकाे गाैशाल प्रहरीले जनाएकाे छ ।
नेपालम पछिल्लो समय बेथिति भ्रष्ट ,महंगी बढेकाे भन्दै व्याक्तिगत तथा सार्वजनिक स्थानहरुमा गएर प्रश्न गर्ने र सुधार गर्न माग राख्दै आएकि थिइन ।