नेसपाका अध्यक्ष बाबुराम भट्टराई र मुक्ति बिच भेट वैकल्पिक राजनीति र बढ्दो बेरोजगार लगायत विविध विषयमा कुराहरुमा छलफल

काठमाडौं
१० बर्षिय जनयुद्धका जुजारु युवा नेता दिपेन्द्र बहादुर शाही क (मुक्ति ) नेसपाका अध्यक्ष डा बाबुराम भट्टराई बिच भेट भएकाे छ ।
क.मुक्ति र भट्टराई बिचभएकाे भेटमा देशको अर्थ-राजनीतिक अवस्था, वैकल्पिक राजनीति र बढ्दो बेरोजगार लगायत विविध विषयमा कुरा कानिभएकाे
शाहीले बताएका छन ।
प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न ‘जनयुद्ध’ को बाटोमा अघि बढौँ !’ भन्ने मूल नाराका साथ ‘जनयुद्ध’ को सुरुवात ।
गरेका याेद्धाहरु अहिले तितरबितर भैरहेका छन ।
जनयुद्ध कालिन समयमा देश र जनताकाे लागि गरिएकाे युद्ध भन्दै माओवादी नेताले दिने भाषण गर्थे तर बिस्तारै सत्तामाेह र विलासि जीवन विताउने माेह बढ्दै गएकाेले अहिले माओवादी पार्टि कम्जोर हुँदै गैरहेकाे बेला नेताहरुले आफ्नो जीवन शैली परिवर्तन गरि देश र जनताको निम्ति निस्वार्थ रुपमा राजनीति गर्छु भन्ने साेचले सबै पुर्व कम्युनिस्टहरु एकतावद्ध भएर जानुनै आजकाे आवश्यकता रहेकाे शाहीले बताएका छन ।