मिति: ६ बैशाख २०८२, शनिबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
नवलपरासीमा पुल भाचिदा पुर्व-पश्चिम राजमार्ग अवरुद्ध – Darsan Nepal
ताजा समाचारदेशमुख्य समाचार

नवलपरासीमा पुल भाचिदा पुर्व-पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी
देपेन्द्र ब शाही

पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका दुम्कीबासमा पुल भाँचिदा पुर्व पश्चिम राजमार्ग ठप्प भएको छ ।

पुल भाचिदा एउटा गाडी समेत पुलमा फसेकाे इलाका प्रहरी कार्यालय बर्दघाटका डीएसपी दीपेन्द्र बानियाले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button