मिति: ६ बैशाख २०८२, शनिबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
ओली सरकार फेल भइसक्यो प्रचण्ड – Darsan Nepal
ताजा समाचारदेश

ओली सरकार फेल भइसक्यो प्रचण्ड

काठमाडौं

देपेद्र ब शाही

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले ओली नेतृत्वको सरकार अब धेरै नचल्ने बताएका छन ।
सिंहदरबारमा सञ्चारकर्मी तथा विपक्षी दलका नेताहरुसँ प्रतिक्रिया दिँदै प्रचण्डले एस्तो प्रतिक्रिया दिएका हुन ।
यो दुई तिहाईको सरकार अपादर्शी र अलोकतान्त्रिक भएकोले अब धेरै लामो समय सम्म चल्न नसक्ने ठोकुवा गरेका छन ।
आज प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेता राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो। उनीहरूबीच पछिल्लो राजनीतिक परिस्थितिका विषयमा समेत छलफल भएको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button