मिति: २८ चैत्र २०८१, शुक्रबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
साेलुखुम्बुमा दुईवटा घर सहित निकुञ्जको भवनमा क्षेति पुग्याे – Darsan Nepal
ताजा समाचारदेश

साेलुखुम्बुमा दुईवटा घर सहित निकुञ्जको भवनमा क्षेति पुग्याे

थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा पर्याे

देपेन्र्द ब शाही

साेलुखुम्बु-

भुकम्पका कारणले साेलुखुम्बुमा खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले जानकारी दिए ।

मंगलबार बिहान चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी क्षेत्रमा केन्द्रबिन्दु बनाएर ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पले नेपालका केही ठाउँहरुमा क्षति पुगेकाे छ ।

प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार भूकम्पका कारण जिल्लाको देउसा, खरिखोला र खुम्बुको थामेमा एक÷एक घरमा क्षति पुगेको छ ।
अहिले स्थानीय प्रशासन र सुरक्षा निकायका टाेलि प्रभावित क्षेत्रको अनुगमन तथा क्षतिको विवरण सङ्कलन कार्य सुरु गरेकाे बताएका छन ।

सथाै त्रिभुवन विश्वविद्यालयकाे केन्द्रीय पुस्तकालयमा पनि क्षति पुर्याएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button