< Skip to content
२०८१ मंसिर ९ आईतवार
२०८१ मंसिर ९ आईतवार

पत्रकार सुमन श्रेष्ठ १८ महिलापि अभिनन्दित भए

काठमाडौ/

पत्रकार सुमन श्रेष्ठ (सर्गम )अभिनन्दित भएका छन् ।१८महिनापछि भोजपुर कारागारबाट रिहाई भएको सन्दर्भमा जनपत्रकार संगठन नेपाल केन्द्रिय समितिको तर्फबाट उनलाई आइतबार काठमाडौमा अभिनन्दन गरिएको हो।खुला आकाशमा स्वागत गर्दै संगठनको तर्फबाट अध्यक्ष शेरबहादुर विश्वकर्मा, सचिवालय सदस्यहरु शोभराज बराल, रमेश महतारा र साहस भट्टले खादा लगाएर अभिनन्दन गरेका थिए।

भोजपुरको अरुण गाउँपालिका वडा न ४ निवासी श्रेष्ठलाई २०७९ कात्तिक ३० गते आमनिर्वाचनको क्रममा पक्राउ गरि बिस्फोटक पदार्थ सम्बन्धि मुद्दामा पुर्पक्षका लागि जेल चलान गरि थियो भने २०८१ बैशाख ३० गते जिल्ला अदालत भोजपुरको फैसला पछि उनलाई रिहा गर्न आदेश दिइएको थियो।

डेढ दशक देखि जनपक्षीय पत्रकारिता आन्दोलन र पत्रकारिता कर्ममा संलग्न श्रेष्ठलाई राज्यले राजनीतिक आस्थाका आधारमा मुद्दा चलाएको थियो।श्रेष्ठ जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य समेत हुन् ।

Picture of Darsan Nepal

Darsan Nepal

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।