< Skip to content
२०८१ मंसिर १० सोमबार
२०८१ मंसिर १० सोमबार

बा जनयुद्धमा उपचार नपाई विदा भए

बाबा नहुनेको नाममा-

बा जनयुद्धमा उपचार नपाई विदा भए ।
अर्को बा इन्डियाको बृद्धाश्रमबाट ल्याँए ।
भएको र नभएको दुबै बाले के सोच्दै छन ?
छोरा हुनु र नहुनु, बन्नु र नबन्नुमा के फरक छ ?
मैले एकपटक बा नहुने सबैलाई सम्झिदै गमे ।

बा हुनु र नहुनु, बन्नु र नबन्नुमा फरक छ ।
माँ हुनु र नहुनु, बन्नु र नबन्नुमा अन्तर छ ।
बा हुनेले नहुनेलाई नहुनेले हुनेलाई सम्झौ कि ?
माँ हुनेले नहुनेलाई नहुनेले हुनेलाई सम्झौ कि ?
बा र माँ नहुनेलाई दुबैको माया दिने
कोहि नहुनेलाई हामी छौ नि भन्ने
एउटा बेग्लै नयाँ संसार बनाउ कि ?
मेरो र तेरोको ठाउँमा हाम्रो स्थापित गरौं कि ?
यदि यस्तो भयो भने
एउटा बेग्लै नयाँ संसार बन्यो भने
कोहि नहुनेले मान्नेछन आफ्नै संसार ।
बा नहुनेले भन्नेछन आहा कति राम्रो संसार ।

भरत सी

Picture of Darsan Nepal

Darsan Nepal

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।