< Skip to content
२०८१ मंसिर ७ शुक्रबार
२०८१ मंसिर ७ शुक्रबार

क्षमता भन्दा बढि यात्रु बाेकेका १५ वटा बस नियन्त्रण व्यापक आलाेचना पछि कडाइ

कात्तिक, सुर्खेत

सुर्खेतबाट काठमाडौंका छुटेका रात्रिकालिन करिब १५ वटा बसहरु प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।

सिट क्षमता भन्दा बढी यात्रु बाेके सुर्खेतबाट काठमाडौं तर्फ गैरहेका बसहरुलाई सुब्बाकुनामा नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपनिक्षक रुपेश खड्काले बताएका छन ।

यात्रुहरुकाे सुरक्षाका लागि अर्काे बसकाे व्यावस्था गरि गन्तव्य स्थान सम्म पुर्‍याउन यातायात समितिहरुसँग छलफल गर्ने र अर्काे बसकाे व्यावस्था नगरे सम्म नछाड्ने खड्काले जानकारि दिय ।

प्रहरीको लापरबाहीका कारण दुर्घटना बढेडेकाे भन्दै शनिबार दिउँसो प्रदेश राजधानी वीरेन्द्रनगरमा रातानाङ्लामा दुर्घटनामा परि मृर्तकका आफन्त जनहरुले आन्दोलन गरेका थिय ।

१५ सिट भएकाे गाडिमा ३४ जना यात्रु राखेकाे देख्दा पनि ट्रफिक प्रहरी र चेक पाेष्टमाहरुमा ध्यान नदिने सब वाला सँग हप्ता लिने गरिएकाले यातायात व्यावसायिकहरुले क्षमता भन्दा बढि यात्रु राखेकाे खासै ध्यान नदिने गरिएको आन्दोलनकारीले प्रहरीको लापरबाहीरका कारण दुर्घटना बसेको भन्दै प्रदर्शन गरेका हुन ।

दैलेखबाट सुर्खेत तर्फ आउदै गरेकाे उक्त फाेर्स गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए ।

Picture of Darsan Nepal

Darsan Nepal

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।