काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशाेधका आधारमा पक्रउ गरेकाे भन्दै रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने भएकाे छ ।
दुई तिहाई सरकाकाे राजनीतिक प्रतिशाेध दम्भकाे स्रोत खाेज्न बालुवाटार अगाडि १२ बजे देखि प्रदर्शन गर्ने रास्वपाका एक संसदले बताएका छन ।
लामिछाने पक्राउ बिरुद्ध पाेखरा केन्द्रित रहेर आन्दोलन गरेता पनि अब काठमाडौं केन्द्रित भएर आन्दाेलन गर्ने
भएकाे छ ।