< Skip to content
२०८१ मंसिर ८ शनिबार
२०८१ मंसिर ८ शनिबार

संसिर ११ देखि १७ गते सम्म कालिकोटमा महाेत्सव लाग्दै

कालिकोट ।

२०८१
मंसिर ११ गते देखि १७ गतेसम्म कालिकोटमा महोत्सव लाग्ने भएको छ । उद्योग वाणिज्य संघ कालिकोटले आईतबार जिल्ला सदरमुकाम मान्ममा एक कार्यक्रमकाे आयाेजना गर्दै ब्यानर सार्वजनिक गरेको छ।

उद्योग वाणिज्य संघका अध्यक्ष रतनबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य दुर्गबहादुर रावतको प्रमुख आतिथ्यता, प्रदेश सभा सदस्य हिक्मत बिष्ट, पुर्व मन्त्री कुर्मराज शाहीको बिशेष आतिथ्यता भएकाे कार्यक्रममा विभिन्न राजनितीक दलहरूका नेता तथा कार्यक्रताहरुकाे सहभागी रहयकाे थियाे ।

समृद्ध कालिकोटको प्रमुख आधार, व्यापार, कृषि, पर्यटन, संस्कृति, उधोग र पुर्वाधार भन्ने. मुल नाराका साथ व्यानर सार्वजनिक गर्दै उद्योग वाणिज्य संघका अध्यक्ष रतनबहादुर शाहीका अनुसार महोत्सवको तयारी केही समय अगाडी गरेपनि आज ब्यानर सार्वजनिक गर्ने मौका जुरेको बताउनुभयो । शाहीका अनुसार रंग र रमाईलोको लागि मात्र नभएर कालिकोटको मुख्य विकास र सम्वृद्विको आधार जडिबुटी , पर्यटकिय क्षेत्रको प्रचारप्रसार हुन नसकेको र लोप हुदै गएका रितिरिवास चालचलन र नयाँ पन दिनका लागि महोत्सव संचालन गर्न लागिएको बताउनुभयो ।

Picture of Darsan Nepal

Darsan Nepal

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।