< Skip to content
२०८१ मंसिर ७ शुक्रबार
२०८१ मंसिर ७ शुक्रबार

भारतको मुम्बई शहरमा प्रवाशी नेपालीहरुको सरकार विरुद्ध उग्र प्रदर्शन

मुम्बई

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउगरी कास्की पुर्याय पछि स्वदेशमा मात्रै हैन विदेशमा समेत घाेर विराेध प्रदर्शन भैरहेकाेछ ।

तेस्तै भारत प्रवासमा पार्टी निकट भात्रि संगठनहरुले भारतका बिभिन्न ठाउँहरुमा विराेध प्रदर्शन गरिरहेकाछन ।

प्रवास नेपाली सम्पर्क विभाग भारत महाराष्ट्र अन्तर्गत रत्नागिरि नगर समितिले मुंबईमा पनि बिराेध प्रदर्शन गरेका छन। रत्नागिरि नगर समिति सभापति अर्जुन बिकको अध्यक्षतामा सो प्रदर्शन सम्पन्न भयको महाराष्ट्र राज्य सभापति राज रोकायाले जानकारि दिएका छन ।

सहकारि ठगिकाे आराेपमा लामिछानेलाई ६ दिन थुनामा राखि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले प्रहरीलाई आदेश दिएकाे छ ।

Picture of Darsan Nepal

Darsan Nepal

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।