< Skip to content
२०८१ मंसिर ७ शुक्रबार
२०८१ मंसिर ७ शुक्रबार

४७ हजार नक्कली पैसा सहित वीरगंजबाट भारतीय नागरिक महताे पक्रउ

विरगंज

वीरगंज महानगरपालिका -१४ गण्डक चाेकबाट एक हजारका दरका ४७ थान नक्कली नाेटसहित एक जना भारतिय नागरिक पक्राउ परेका छन ।

वीरगंजबाट हेटाैंडा तर्फ जाँदै गरेकाे बा.०३ख.२१४७ नम्बरको मिनि बसमा चेकजाँच गर्ने क्रममा उनी अत्तालिएकाे अवस्थामा संकाकाे आधारमा उनलाई चेक गर्ने क्रममा नक्कली पैसा भेटिएका थिय।

नक्कलि नाेटकाे काराेवार गर्ने बिहार राज्य माेतिहारि पञ्चायत रामगढवा नन्दपुरका २०वर्षिय कृष्ण कुमार महताे रहेका छन ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Picture of Darsan Nepal

Darsan Nepal

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।