< Skip to content
२०८१ मंसिर ८ शनिबार
२०८१ मंसिर ८ शनिबार

एपिएफ अस्थायी प्रहरि चाैकि, आबिआरडि र स्थानियकाे शाझेदारिमा रामलिलाकाे लागि राधा कृष्ण मन्दिर सरसफाइ

देपेन्र्द शाही
कञ्चनपुर

कञ्चनपुरकाे कार्गिल डाँडामा रहेकाे एपिएफ अस्थायी प्रहरि चाैकि, आबिआरडि र स्थानियकाे शाझेदारिमा रामलिलाकाे लागि राधा कृष्ण मन्दिर सरसफाइ गरिएकाे थियाे ।

कार्तिक २२ गते देखि कन्चपुर जिल्ला ,पुनरबास नगर पालिका वडा नं ४ मा रामलिलाकाे मेलाकाे लागि अहिले देखिनै तयारिकाे प्रकृर्या सुरु भएकाे रसाेमेला दस दिन सम्म चल्ने आयाेजक समितिले जानकारि दिएकाे छ ।

रामलीला भारतको सांस्कृतिक सम्पदाको एक महत्वपूर्ण भाग भएता पनि भारत नेपाल सिमा क्षेत्रमा बसाेवास गर्ने नेपालीहरुले पनि रामलिला कार्यक्रमकाे आयाेजना गर्दै आएकाे देखिन्छ ।

यसबाट भारतीय समाजको पुरानो परम्परा र सांस्कृतिक मूल्य मान्यतालाई जोगाउदै आएकाे छ । यसले नाटककाे रूपमा रामायणको कथालाई पस्तुत गर्दै नव युवा पुस्तासम्म पुर्याउदै आफ्नाे संस्कृति जगेर्ना गर्न टेवा पुग्ने भएकाेले रामलिला कार्यक्रमकाे मेला लगाउने गरेकाे स्थानीयहरु भनाइ रहेकाे थियाे ।

रामलीला मुख्यतया रामायणका विभिन्न एपिसोडहरूको एक नाटकीय रूपान्तरण हो। यसमा भगवान रामको जन्मदेखि सीताको अपहरण, रावणसँगको युद्ध र अन्तमा रावणको हत्यासम्मको सम्पूर्ण कथा प्रस्तुत गर्ने गरिन्छ ।

Picture of Darsan Nepal

Darsan Nepal

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।