< Skip to content
२०८१ मंसिर ७ शुक्रबार
२०८१ मंसिर ७ शुक्रबार

मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

कर्णाली राजमार्गअन्तर्गत कालीकोटमा मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । उक्त ट्रक सुर्खेत–जुम्ला सडक खण्डमा पर्ने तिलागुफा नगरपालिका–५ खल्लागाडमा शनिवार दुर्घटनामा परेको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।

बुटवलबाट जुम्ला जाँदै गरेको लु १ क ३९३० नम्बरको ट्रक खल्लागाड शनिबार पुल नजिकैको मोडमा अनियन्त्रित भई दुर्घटना भएको रावतले बताए । ‘भीरबाट ट्रक खोलामा खसेकाले चालकको घटनास्थलमै मृत्यु भएको छ,’ उनले भने, ‘गाडीका कागजात नभेटिएकाले हालसम्म चालकको सनाखत हुन सकेको छैन ।

Picture of Darsan Nepal

Darsan Nepal

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।