< Skip to content
२०८१ मंसिर ७ शुक्रबार
२०८१ मंसिर ७ शुक्रबार

टिप्पर दुर्घटना हुदा चालककाे घटना स्थलमै मृत्यु

दाङ

दाङको बङ्गलाचुली गाउँपालिका–४ काे जुम्लेपानीमा गएराति टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

घाेराही बाट तापातर्फ जाँदै गरेकाे रा १ ख १८५७ नम्बरको टिप्पर जुम्लेपानी स्थित सडक देखि करिब ८० मिटर तल खसेकाे थियाे।

उक्त दुर्घटनामा गढवा गाउँपालिका- ७निवासि २९ बर्षिय प्रभु चाैधरिकाे घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्रर थापाले जानकारि दिएका छन ।

Picture of Darsan Nepal

Darsan Nepal

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।