बेथानचोकमा हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता
च्याल्टी । बेथानचोक गाउँपालिकाद्वारा आयोजित अन्तर आधारभूत तहस्तरीय हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । वडा नं. ५ मा रहेको आत्मा विकास माध्यमिक विद्यालयको
बेथानचोकका ३ विद्यालयलाई लायन्स क्लबको उद्घोषण तालिम
ढुंखर्क । बेथानचोक गाउँपालिकाका ३ वटा विद्यालयका विद्यार्थीहरुलाई उद्घोषण तथा सार्वजनिक भाषण कलासम्बन्धि तालिम दिइएको छ । लायन्स क्लब अफ काठमाण्डौं प्रोस्पेरिटी तथा पार्वती माध्यमिक
पार्वती मा.वि.को ६४औं वार्षिकोत्सव सम्पन्न
दुंखर्क । नेपाल सरकारबाट नमूना विकासका लागि छनोट भएको दक्षिणी काभ्रेको अग्रणी सामुदायिक विद्यालय पार्वती माध्यमिक विद्यालये आफ्नो ६४औं वार्षिकोत्सव एक कार्यक्रमबीच भव्य रुपमा सम्पन्न
बेथानचोकमा नयाँ मेलमिलापकर्ता उत्पादन तालिम सम्पन्न
ढुंखर्क । बेथानचोक गाउँपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित नयाँ मेलमिलापकर्ता उत्पादन तालिम सम्पन्न भएको छ । फागुन २ देखि ९ गतेसम्म सञ्चालित तालिममा गाउँपालिकाका ६
बालउन्नतिमा ६४औं वार्षिकोत्सव समारोह
गोलगाउँ / बेथानचोक गाउँपालिका वडा नं. ६ स्थित गोलगाउँमा रहेको बालउन्नति आधारभूत विद्यालयले आफ्नो स्थापनाको ६४औ दिवस विविध कार्यक्रम बीच मनाएको छ । विद्यार्थीहरुले विभिन्न
पार्वती बहुमुखी क्याम्पसको ११औ स्थापना दिवस
बेथानचोक गाउँपालिकामा रहेको पार्वती बहुमुखी क्याम्पसले आफ्नो ११औ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन
बेथानचोकका किसानलाई सुन्तला खेतिसम्बन्धि तालिम
बेथानचोक गाउँपालिका वडा नं. ४ का किसानहरुलाई सुन्तला खेती सम्बन्धि २ दिने तालिम प्रदान गरिएको छ । गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा ४० जना किसानहरुलाई
बेथानचोकमा ‘समुदायमा अदालत सम्बन्धि कार्यक्रम’
बेथानचोक गाउँपालिकामा काभ्रेपलान्चोक जिल्ला अदालतको आयोजनामा “समुदायमा अदालत सम्बन्धि कार्यक्रम” सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै काभ्रे जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालले न्याय सम्पादनमा
बेथानचोकमा पाँचौ बेथानचोक अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगिता शुरु
बेथानचोक गाउँपालिका र भूमिमाता युवा क्लबको आयोजनामा सेभेन ए साइड पाँचौ बेथानचोक अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगिता २०८० को गाउँपालिका अध्यक्ष भगवान अधिकारीले वडा नं.