< Skip to content
२०८१ मंसिर ७ शुक्रबार
२०८१ मंसिर ७ शुक्रबार

निलाे क्रान्तिकाे निम्ति प्रवासबाट ४० हजार युवाहरु नेपाल पुग्ने राेकायाकाे चेतावनी

 

 

काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने विरुद्ध
पक्राउ पूर्जी जारी भए पछि पार्टी कार्यकर्ता तथा नेताहरुले
सरकार विरुद्ध ओन्दाेलन गर्ने चेतावनी दिएका छन ।

सभापति लामिछाने विरुद्ध कास्की जिल्ला अदालतबाट पक्रउ पुर्जी जारि भएपछि पार्टी निकट संगठनहरुले आफ्नो अभिव्यक्ति दि रहेका छन।

तेस्तै रा स्व पा निकट प्रवास संगठनहरुले पनि स्टाटस मार्फत सरकारकाे आलाेचना गर्दै रवि मान्छे बेचेर राजनीति मा आयको हैन बेचियका मान्छे उद्धार गरी आयको हो हेक्का रहोस ।

अरुले आन्दोलन गरे आफ्नाे लागि हामी गर्छाैं देश जनताकाे लागि भन्ने जस्ता लेख लेख्दै सामाजिक संजाल फेसबुक मार्फत आक्राेस व्यक्त गरेका छन ।

प्रवास नेपाली सम्पर्क विभाग भारत महाराष्ट्र राज्य सभापति राज राेकायाले पनि प्रवास बाट निलाे क्रान्ति अब सुरु भयाे क्रान्तिकाे निम्ति प्रवासबाट ४० हजार युवाहरु नेपाल पुग्ने चेतावनी दिएका थिय।

Picture of Darsan Nepal

Darsan Nepal

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।