< Skip to content
२०८१ मंसिर ७ शुक्रबार
२०८१ मंसिर ७ शुक्रबार

कालिकोटकाे रास्काेटमा धान पाक्न सुरु भित्र्यान किसानहरुलाई चटाराे

कालिकोट

कालिकाेट जिल्लाकाे रास्काेट नगरपालिकाकाे बिभिन्न क्षेत्रमा धान पाक्न सुरु भएको छ ।
नगरपालिका भित्रका अधिकाँस क्षेत्र खेत, बगर तथा नदिखोला किनारमा लगाइएको धानखेती पाक्न सुरु भएको हो ।

रास्काेट क्षेत्रमा धान खेतिकाेलागि उपयुक्त मानिने
न्याैपानेवाडा, लहरेला, तामाकाेट,चुडिमुल रानागाउँ, साउवाडा, काेलिगाउँ, बर्केढुङ्गा, पुछुडावाडा लगायत पानेसेरिका जिउँलाहरुमा विशेष गरेर धानखेति गरिन्छ ।

उक्त खेतहरुमा ,खेताले धान, जिरामसुल्लि धान, मार्सि धान,हुम्लि धान,जुम्लि धान,थापा चिनि ,झम्कि ,पाल्ति ,नेपाली ताईचुमाे लगायतका अन्य थुप्रै प्रकारका धान खेतिहरु गरिन्छ ।

असाेजकाे अन्तिम तिर बाट यहाँ धान पाक्न सुरुहुन्छ र कार्तिककाे महिनाकाे अन्तिम तिर सबै धान खेति किसानहरुले भित्र्याई सक्ने गर्द छन ।

यस क्षेत्रकाे खेतीयोग्य जमिन मलिलाे उर्वरा माटो भएकाले धानखेती पनि राम्रै फल्ने गर्थ्याे बिज्ञानकाे प्रबिधिले विभिन्न प्रकारका क्यामिकलहरु प्रयाेग गर्ने भएकाेले पहिलेकाे तुलनामा धान खेति कम हुँदै गएकाे कृषक ऐ बहादुर बम बताउ छन उनका अनुसार खोलाका किनाराका खेतमा सिंचाइको लागि प्रयाप्त पानी उपलब्ध हुने भए पनि पानिकाे सिचाइ पुग्न नसकेकाे ठाउमा बर्षे पनिकाे भरमा धान खेति गरेतापनि सिचाइकाे अभावले र जलवायु परिवर्तनकाे कारणले यतिखेर धान खेती छिटो पाकेकाे स्थानिय – कृषकहरु बताउनछन् ।

डाडा बाट निहल्दा धान पाकेको लोभ लाग्दो दृश्य ले किसानहरुलाई मनमनै हर्सो उल्लास भरिएको देखिन्छ ।

Picture of Darsan Nepal

Darsan Nepal

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।