श्रीलंका
श्रीलंकामा क्यान्सर बाट १९ हजार जनाकाे मृत्यु भयाेछ भने ३३ हजार नयाँ राेगीहरु पत्तालागेका छन ।
गत वर्ष मात्रै श्रीलङ्कामा ३३ हजार भन्दा बढी क्यान्सरका नयाँ रोगीहरू पत्ता लागेकाे श्रीलङ्का स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव पालिथा महिपालाका अनुसार गत वर्ष मात्रै क्यान्सर राेगका कारण श्रीलङ्कामा १९ हजार जनाको मृत्यु जानकारी दिएका थिय।
मृत्यु हुनेमा धेरै जसाे मुख ,स्तन ,फाेक्साे, काेलाेरेस्टल क्यान्सर रहेकाे सचिव पालिथाकाे रहेकाे छ।