काठमाडौं
काठमाडौंमा फलफुलकाे मूल्य एकै पटक अचानक ह्वात्तै बडेकाे छ ।
दशैंमा टिका थाप्न जानेहरुले कोसेली स्वरुप फलफुल खरिद गरि लग्ने भएकाले चार्डपर्वकाे माैकामा साना व्यापारीहरुले आफुखुसि फलफूलको मूल्य बढाएकाे देखिन्छ ।
फलफूलका ठूला ब्यापारीहरु दशैं मनाउन गएकाेले सबै हेलसेल पसलहरु बन्द भएकाे र आफुहरुले सामान नपाएको कारण देखाउदै सानातिना पसलहरुमा फलफूलको मूल्य सय प्रतिशतले बडेकाे उपभोक्ताले गुनासाे गरेका छन ।
ब्यापारिहरु पनि आफूले महङ्गो दाममा खरिद गरेर ल्याएको हुना सस्तोमा दिन नसकिने बताउँछन् ।