< Skip to content
२०८१ मंसिर ७ शुक्रबार
२०८१ मंसिर ७ शुक्रबार

दाेलखामा बस दुर्घटना, १ जनाको मृत्यु सात घाइते घाइते

दोलखा

काठमाडौंबाट रामेछापको गुप्तेश्वर तर्फ जाँदै गरेको ३-०१ -००६ ख ४८४३नम्बरको यात्रुवाहक बस दोलखाको भीमेश्वर नगरपालिका-८ चरङ्गेमा दुर्घटना हुँदा एक जनाकाे छ।

जिल्ला प्रहरी कार्यक्रम दोलखाको प्रहरी नायव उपरीक्षक युवराजको नेतृत्वमा गएको टोली घाइतेको उद्धार गरी घाइतेलाई उपचारको लागि दोलखा सदरमुकाम चरिकोटस्थित सामुदायिक अस्पतालमा पुराए
लग्तै रामेछाप जिल्ला उमा कुण्ड ६ का २२ वर्षीय लोक बहादुर श्रेष्ठको मृत्यु भएको अस्पताल स्रोतले जनाएकाे छ ।
तेस्तै गुप्तेश्वर का २२ वर्षीय धन बहादुर खड्का को अवस्था गम्भीर रहेको र बाँकी छ जनाको अवस्था सामान्य रहेको सामुदायिक अस्पताल चरिकोटका अमृत बुढाथोकीले जानकारी दिएका छन्।

वभरट्याक गर्ने क्रममा बस सडकमै दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ।

Picture of Darsan Nepal

Darsan Nepal

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।