< Skip to content
२०८१ मंसिर ७ शुक्रबार
२०८१ मंसिर ७ शुक्रबार

सुर्खेतबाट  दैलेख तर्फ जाँदै गरेको हाईस दुर्घटना, २२ वर्षीय युवकको मूत्यु

दैलेख

दैलेखमा हाईस दुर्घटना हुँदा एक जनाको मूत्यु भएको छ । मृत्यु हुनेमा चामुण्डाबिन्द्रसैनी नगरपालिका–१, का २२ वर्षीय युवा प्रकाश बुढा रहेका छन्।

दैलेख प्रहरीका अनुसार सुर्खेतबाट चामुण्डाबिन्द्रासैनीको चाल्ने चौतारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ख०९०६ नम्बरको हाईस (एसएमएल) सोमबार राति ९ बजेतिर दुर्घटना भएको हो।

दशैँ तीहारमा यात्रुहरूकाे चाप अत्यािधक हुने भएकाले यातायात व्यावसायीहरूले सिट क्षमता भन्दा बढी यात्रुहरू बाेक्ने गरे देखिन्छ ।

 

 

Picture of Darsan Nepal

Darsan Nepal

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।