बागलुङका तमबहादुर जैशीको निधनप्रति श्रमिक समुदाय मोर्चाद्वारा शोक व्यक्त
काठमाडौ/श्रमिक समुदाय मोर्चा केन्द्रिय समितिले संगठनका केन्द्रिय सदस्य सुशील सीको पिता तमबहादुर जैशीको निधनप्रति शोक व्यक्त गरेको छ।मोर्चाका अध्यक्ष रामलाल सीले आइतबार एक शोक वक्तव्य जारी गर्दै जैशीको निधनले आफुहरु अत्यन्तै स्तब्ध र मर्माहत भएको बताएका छन।
२०८१।४।२२ गते बाग्लुङ्ग जिल्ला ढोरपाटन – ४ खुड्गामा ७८ वर्षको उमेरमा असामयिक निधन भएकोमा हामी अत्यन्तै स्तव्ध र मर्माहत भएका छौं भन्दै श्रमिक समुदाय मोर्चा केन्द्रिय समितिले जैशीप्रती श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेको छ।
यस्तो छ शोक वक्तव्यको पूर्ण पाठ: