मिति: ७ बैशाख २०८२, आईतवार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
वीरेन्द्रनगरमा फाेर्स गाडीकाे ठक्करबाट एक जनाकाे मृत्यु – Darsan Nepal
कर्णाली प्रदेशताजा समाचार

वीरेन्द्रनगरमा फाेर्स गाडीकाे ठक्करबाट एक जनाकाे मृत्यु

सुर्खेत ।

वीरेन्द्रनगरमा फाेर्स गाडीकाे ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा जुम्लाकाे हिमा गाउँपालिकाका अन्दाजी ५५ वर्षीय कालिबहादुर बुढा रहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले बताए।

‎रत्न राजमार्ग अन्तरगत फाेरलेन सडकस्थित रेडियो नेपाल नजिकै कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरकाे गाडीले बुढालाई ठक्कर दिएकाे थियाे ।

‎घाइतेे भएका बुढाेकाे उपचारका क्रममा मृत्यु भएकाे विश्वकर्माले बताए।

‎अहिले गाडी र गाडी चालकलाई नियन्त्रणमा लिइएकाे छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button