मिति: ६ बैशाख २०८२, शनिबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
चितवनमा बस दुर्घटना २२ जना घाइते – Darsan Nepal
ताजा समाचारदेश

चितवनमा बस दुर्घटना २२ जना घाइते

चालक सहित बसमा २८ जना रहेका थिय

चितवन
नेपालगन्जबाट काठमाडौं तर्फ जाँदै गरेकाे बस चितवनमा
दुर्घटना भएकाे छ ।
लु प्र०३-०००१ख००७७नम्बरको बास मुग्लिङ सडकखण्डकाे सेतिदाेभान पुलबाट अनियन्त्रित भएर दुर्घटना भएकाे थियाे ।
चालक सहित २८जना सवार रहेका थिए जसमा २२ जना घाइते भएकाे इलाका प्रहरी कार्यालय मुग्लिङका निरीक्षक निरला भण्डारीले जानकारि दिएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button