मिति: ४ बैशाख २०८२, बिहीबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
तनहुँमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु – Darsan Nepal
ताजा समाचारदेशमुख्य समाचार

तनहुँमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

बाक्लाे हुस्सु लागेकाे कारणले माेटसाइकल अनियन्त्रित भै दुर्घटना भएकाे हुन सक्ने

सविना शाही
माघ ८
तनहुँ
तनहुँकाे बेलभन्ज्याङमा माेटरसाईकल दुर्घटना हुदा दुई जनाकाे मृत्यु भएकाे छ ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा ०३–००१प०३१० नम्बरको मोटरसाइकल बिहान अनियन्त्रित हुदा घटनास्थलमै दुई जनाको मृत्यु भएको हो ।

मृर्ककाे पहिचान खुल्न बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अशाेक थापाले दर्शननेपाललाई जानकारि दीएका छन ।
उनका अनुसार बाक्लाे हुस्सु लागेकाे कारणले माेटसाइकल अनियन्त्रित भै दुर्घटना भएकाे हुन सक्ने अनुमान थापाकाे रहेकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button