< Skip to content
२०८१ मंसिर ६ बिहीबार
२०८१ मंसिर ६ बिहीबार

बागमती प्रदेश सरकारले गर्याे मन्त्रालय विभाजन विना विभागीय मन्त्री श्रेष्ठलाई प्रदान गर्ने

काठमाडौं

बागमती प्रदेश सरकारले मन्त्रालय बिभाजन गरेकाे छ ।
संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय बनाएको छ ।

विना विभागीय मन्त्री श्रेष्ठलाई मन्त्रिपरिषद्को बैठकले जिम्मेवारी प्रदान गर्ने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिएका छन।

मुख्यमन्त्री बहादुर लामा नेतृत्वको सरकारले
सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय बनाए पछि
मन्त्रालयको सङ्ख्या १४ पुगेकाे छ ।

Picture of Darsan Nepal

Darsan Nepal

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।