< Skip to content
२०८१ मंसिर ८ शनिबार
२०८१ मंसिर ८ शनिबार

घरमा सकेट बम बिस्फोट सैनिक घाइते

कात्तिक ४
स्याङ्जा

स्याङ्जाको चापाकाेट ४ पुरीगाउँकाे एक घरमा सकेट बम बिस्फोट हुँदा भूपू सैनिक घाइते भएका छन् ।

घर सरसफाइ गर्ने क्रममा पुराना भाडावर्तनहरु फाल्ने क्रमम बिस्फोट हुँदा भूपू सैनिककाे बायाँ आँखा ,बायाँ खुट्टा र शरिरका भागहरुमा र्छरा लागेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी हरिप्रसाद पाैडेलले बताएका छन ।

४५ वर्षिय पुरी नेपाली सेनाबाट २ बर्ष अघि अवकाश पाएका थिय।
सिंह सार्दुल गुल्म स्याङ्जाबाट बम डिस्पोजल टाेलि र प्रहरी घटनास्थलमा खटिई खानतलास गर्दा थप बिस्फोट पदार्थ बरामद गरेकाे छ।

पुरिकाे उपचारपछि पक्राउ गरि थप अनुसन्धान सुरु गरिएकाे डीएसपी पाैडेलले जानकारि दिएका छन।

Picture of Darsan Nepal

Darsan Nepal

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।