< Skip to content
२०८१ मंसिर ८ शनिबार
२०८१ मंसिर ८ शनिबार

आठ लाख चाैध हजार मूल्य बराबरकाे अबैध सामान जफत

कैलाली

आठ लाख चाैध हजार मूल्य बराबरकाे अबैध भन्सारि छलीकाे सामान कैलाली प्रहरीले जफत गरेकाे छ ।

सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मालाखेति कैलालीकाे अपराध अनुसन्धान समुहबाट खटियकाे संयुक्त प्रहरीकाे टाेलिले गाेदावरि नगरपालिका वडा न. १ धनगढी राेडकाे पदम अस्पताल अत्तरिया नजिकै नेपाल भारत नाकाहरुबाट भन्सार छलि ल्याएकाे अवस्थामा पक्राउ गरेकाे छ ।

रु. ८,१४,००० मूल्य बराबरको माेबाईलका कबर २६०० पिस ७८०,०००/ र ३४ थान ३४०००/ बराबरकाे आईफाेन माेबाईलकाे ग्लास गरि (आठ लाख चौध हजार) बराबरको अबैध मालसामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाउने कार्य भईरहेको कैलाली प्रहरि अपराध अनुसन्धान कार्यालले जनाएकाे छ ।

Picture of Darsan Nepal

Darsan Nepal

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।