< Skip to content
२०८१ मंसिर ९ आईतवार
२०८१ मंसिर ९ आईतवार

करेन्ट लागेर दुई बालिकाको मृत्यु

हेटाैंडा

हेटौँडा उपमहानगरपालिका–१६ चिसापानीमा करेन्टलागेर दुई बालिकाको मृत्यु भएको छ ।

चिसापानी पश्चिम दक्षिण कभर्ड लह छेउमा जडान गरिएकाे ११ केभि लाईनकाे इन्सुलेटर भाँचिदा नजिकैकाे पाेलमा सर्ट हुदा उक्त पाेलकाे फेदमा जम्म भएकाे पानीमा विद्युत प्रवाह भएर करेन्ट लाग्दा हेटाैंडा उपमहानगरपालिका १ निवासि ९ वर्षीय र अर्कि ७ बर्षीय बालिकाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरि नायब उपनिरिक्षक श्याम अर्यालले जानकारि दिएका छन।
दुबै बालिका सँगै हिडिरहेकाे बेला अच्चानक जमेकाे पानीमा टेक्न पुग्दा करेन्ट लागेर बेहाेस हुदा उपचारकाे लागि हेटौँडा अस्पताल पुर्याकाे र उपचारकाे क्रममा चिकित्सकले मृत्यु घोषणा गरेको अस्पताल स्रोतले बताएकाे छ ।
मृर्तक दुबै नाबालिक रहेकाेले नाम थर गाेप्य राख्दै घटनाकाे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दर्शन नेपाल मीडिया ले संपर्क गरी घटना सम्बंधी जानकारी लिदा दुई नाबालिक बच्चाहरु घटना मा परेको बताए .

Picture of Darsan Nepal

Darsan Nepal

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।