< Skip to content
२०८१ मंसिर ९ आईतवार
२०८१ मंसिर ९ आईतवार

बाढिपहिराे बाट ललितपुरमा मात्रै मृतकको संख्या ४० पुग्यो, १० जना बेपत्ता

१५ असोज, काठमाडौं ।

असोज १२ गतेको बाढीपहिरोमा परी ललितपुरमा मृत्यु हुनेको संख्या ४० पुगेको छ भने १० जना बेपत्ता भएका छन ।

आज बिहान मात्रै ६ जनाको शव फेला परेपछि मृतकको संख्या ४० पुगेको हो ।
आज बिहान भेट्टिएका शवहरु मध्य चार जना एकै परिवारका भएकाे खुलेकाे छ ।
आज भेट्टिएकाे शवकाे पहिचान माहाँकाल गाउँपालिका–२ ठोस्ने खोला ४० वर्षीया राममाया स्याङ्तान, उनका छोरा १४ वर्षीय अजय, ११ वर्षीय सुवास र ९ वर्षीया छोरी सलिनाको रहेकाे खुलेकाे छ ।

Picture of Darsan Nepal

Darsan Nepal

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।